This article contains an embedded video.
July 1, 2021 • Video
पहुँचयुक्त प्रविधिमा डिजाईनरहरूले खेल्ने भूमिका
मेरो विचारमा हरेक टेक कम्पनी वा टेक समूहमा पहुँचयुक्त सामग्री बनाउने परिपाटी विकास गर्ने लगायत बाटै आफ्ना वेबसाईट, वेब एप वा मोबाईल एपलाई पहुँचयुक्त बनाउन पहल गर्ने नै यसको सर्वोत्तम समाधान हो ।